
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भई ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो । यसअघि, गएको मंगलबार सिन्धुपाल्चोकको स्याउलेबजार आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij