Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

प्रभु र महालक्ष्मी लाइफको सम्पूर्ण सेवा बन्द

प्रभु र महालक्ष्मी लाइफको सम्पूर्ण सेवा बन्द

  • काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिृकत करोबार शुभारम्भ गर्दैछ । एकीमृत कारोबार शु्भारम्भ गर्न लागेको हुदाँ दुवै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि असार २९ गतेदेखि असार ३१ गतेसम्म सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहने भएकोछ छ ।

    images
    images
    images

    बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्तापुँजी हुनेछ। बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्तापुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति पनि भएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij