Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनको अडानमा बल्ल झुके आदिपुरुषका लेखक !

बालेनको अडानमा बल्ल झुके आदिपुरुषका लेखक !

  • काठमाडौं । चलचित्र ‘आदिपुरुष’ का लेखक मनोज मुन्ताशिर शुक्लाले एक महिनापछि सामाजिक सञ्जाल ट्वीटरमार्फत माफी मागेका छन् ।
    चलचित्रले सनातनी हिन्दु धर्मको गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उनले आफ्नो ट्वीटरमा लेखेका छन् ,‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु ।’

    AGNI GROUP


    नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो । चलचित्रका लेखेका संवाद र भिएफएक्समा रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

    चलचित्र विवादमा परेसँगै उनले प्रतिवाद गर्दै माफी माग्न अस्वीकार गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट