Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर महानगरका ६० हजार घरले पाए घर नम्बर

ललितपुर महानगरका ६० हजार घरले पाए घर नम्बर

  • काठमाडौं । ललितपुर महानगरपालिकाका ६० हजार घरले घर नम्बर पाएका छन् । महानगरले सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणालीमा ६० हजार ९ सय ८८ घरलाई घर नम्बर दिएको महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर कुमार महर्जनले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार घर नम्बर वितरणको काम अहिले अन्तिम चरणमा पुगेको छ । अब १० प्रतिशत काम मात्रै बाँकी छ । केही ठाउँमा सडक र टोलको नामको विवादका कारण घर नम्बर विवरणमा समस्या भएको हुँदा बाँकी रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

    नम्बर वितरण गर्दा समस्या भए वडाले नै सम्बोधन गर्नुपर्छ, त्यस्ता समस्या महानगरमा पठाउनु हुँदैन,’ उनले भने । महानगरले एकल बसोबास ,संयुक्त आवास, बहुतल्ले आवास, व्यवसायिक भवन, कार्यालय तथा संस्था ,मठमन्दिर लगायतलाई घर नम्बर पाएक छन् ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij