
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.७० अंक तल झरेको हो । २.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९७.२९ अंकमा ओर्लिएको छ ।
आज २८६ कम्पनीका १ करोड १३ लाख २३ हजार १ सय ८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १ सय ७९.३९ रुपियाँ बराबरको कारोबार भएको हो । समग्रमा बजार घटे पनि बीपीडब्लू लघुवित्त र सिटी होटलका लगानीहरुहरुले भने सबैभन्दा बढी १० र ९.९८ प्रतिशतले नाफा कमाएका छन् ।
यता सिर्जनशील लघुवित्त र माउन्टेन इनजीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३२ र ९.१२ प्रतिशतले घाटा व्यहोरका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij