Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

इलाममा एमाले नेता भट्टराईलाई कालो झण्डा

इलाममा एमाले नेता भट्टराईलाई कालो झण्डा

  • काठमाडौं । कोशी प्रदेशको नाम संशोधनको माग गर्दै आएका पहिचानवादीहरुले इलाममा बिहिबार प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झण्डा देखाएका छन् ।

    images
    images
    images

    ७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार पुगेका नेता भट्टराईलाई कालो झण्डा देखाईएको हो । नेता भट्टराईलाई कालो झण्डा देखाउने क्रममा पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij