Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

हिन्दी फिल्म चल्न दिनू स् उच्च अदालत पाटन

हिन्दी फिल्म चल्न दिनू स् उच्च अदालत पाटन

  • काठमाडौं । काठमाडौं: उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएको छ । बिहीबार धीरबहादुर चन्दको एकल इजलासले काठमाडौं महानगरपालिकालाई हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएका हुन् । 

    images
    images
    images

    उच्च अदालत पाटनले दुवै पक्षलाई छलफल गर्न असार १२ गते बोलाएको छ ।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को आदिपुरुषले सीता भारतकी छोरी हुन भन्ने संवाद तीन दिनभित्र हटाउन चेतावनी दिएपनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । 

    मेयर बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि उनीहरूले बुधबार उच्च अदालत पाटनमा चलचित्र संघले मुद्दा दर्ता गरेको हो । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij