Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पटक पटक बत्ति जानुको आशंकाप्रति स्पष्टिकरण 

पटक पटक बत्ति जानुको आशंकाप्रति स्पष्टिकरण 

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि सिस्टममा आएको गडबडीले विगत तिन दिन देखि विजुली पटक पटक जाने समस्या भएको बताएको छ । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको समस्याका कारण मध्य नेपाल र पश्चिम नेपालमा पटक पटक बती जाने समस्या भएको बताए ।

    images
    images
    images

    पछिल्लो केही दिनदेखि नेपालले विजुली निर्यात समेत गरिरहेको छ । उनले यही विषयमा स्पष्टिकरण दिन आफूले पत्रकार सम्मेलन राखेको पनि जानकारी गराए । धेरैजसो सबस्टेशन र प्रसारण लाइनमा फल्ट भएको पनि उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij