Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।  उक्त बैठक बिहान ११ बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

    images
    images
    images

    आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।

    त्यस्तै सांसदले बैठकमा खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । सरकारले १५ जेठमा १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो ।  

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij