Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

तरकारी किन्दा कति पैसा तिर्ने ? 

तरकारी किन्दा कति पैसा तिर्ने ? 

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आईतवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 
    जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, लोकल सानो गोलभेँडा ६ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।  

    images
    images
    images

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ३०, लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ९०, भटमासकोशा १३०, मटरकोशा १५०, तितो करेला ३०, लौका ५०, परवल लोकल ५०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ३०, घिरौंला ३०, भिण्डी ४०, स्कूस ४०, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ । 

    images

    चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग २० हरियो लसुन ७०, हरियो प्याज ८०, रायो साग ३०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

    त्यस्तै, तरबुजा हरियो ४०, मलदह आँप ६०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ९० र लिच्ची लोकल १२०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij