Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

त्रिभुवन विमानस्थलबाट चरेससहित जर्मनीका एक नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट चरेससहित जर्मनीका एक नागरिक पक्राउ

  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८ सय ६० ग्राम चरेससहित जर्मनीका एक नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा टर्किस एअरको उडानद्वारा काठमाण्डाैबाट इस्तानबुल हुँदै जर्मनी जान लागेका ६३ वर्षीय पाउल वेर्स्रट रहेका छन् ।

    images
    images
    images

    विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा उनको दुईवटा लगेजलाई जाँच गर्ने क्रममा चरेस फेला परेकाे प्रहरीले जनाएकाे हाे । आवश्यक कारबाहीका लागि उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डाै पठाइएको छ। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij