
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । प्रतिनिधिसभा बैठक आज मंगलवार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सोमवारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयमा छलफल सकेर बजेटमाथिको छलफल शुरू भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij