
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । रास्वपाका सांसद रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् । उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको भताउँदै भने, यो सदनमा मजाक चलिरहेको छ ।
उनले आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको भैँसी चढेर आएको शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री स्वयंमले भैँसी चढेकोबारे बोलेको भन्दै उनले रास्वपा सांसदले बोलेको शब्दावली हटाउन नहुने बताएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij