Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

आफ्नै मूल घर फर्किए केदार न्यौपाने

आफ्नै मूल घर फर्किए केदार न्यौपाने

  • ललितपुर । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने एमाले प्रवेश गरेका छन् । नेकपा एसमा गएका न्यौपाने पार्टी परिवर्तनको औचित्य समाप्त भएको भन्दै आफ्नै मूल घरमा फर्किएका हुन् ।

    images
    images
    images

    एमालेको पार्टी कार्यकल च्यासलमा न्यौपाने र सूर्य शर्मालगायत नेतालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली,विष्णु रिमाललगायतका नेताहरूले एमालेमा स्वागत गरेका छन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij