Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

  • काठमाडौं । नागरिकता विधेयकविरुद्धको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा रहेको छ ।

    images
    images
    images

    रिट पेसी सूचीको 'न' नम्बरमा रहेको छ । प्रारम्भिक सुनुवाइका लागि आज शर्माको इजलासमा पेसी तोकिएको हो । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

    अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै रिटमा प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ । त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ  ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij