Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तराई भूभागमा लू लाग्ने सम्भावना

तराई भूभागमा लू लाग्ने सम्भावना

  • काठमाडौं । तराई भूभागमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखा ले शुक्रबार दिउँसो तातो दिन तथा लू सम्बन्धी बुलेटिनु सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो ।  

    images
    images
    images

    आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने महाशाखाले जनाएको छ । 

    साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij