Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शरणार्थी प्रकरणमा खाँड, महर्जन र रिजालको बयान आज

शरणार्थी प्रकरणमा खाँड, महर्जन र रिजालको बयान आज

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये बालकृष्ण खाँण, हरिभक्त महर्जन तथा टेकनाथ रिजालको बयान आजदेखि प्रारम्भ हुँदैछ । बयान लिन बाँकी रहेका तीनै जनाको बयान आज हुन लागेको हो । बिहिबार महर्जन पक्राउ परेका हुन् ।

    images
    images
    images

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यो प्रकरणमा संलग्न रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा तथा हज कमिटीका अध्यक्ष समशेर मियाँसँग बिहिबार बयान लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij