Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा

वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा

  • काठमाडौँ । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा परेका छन् । कारबाहीमा पर्नेमा निगमका कर्मचारी गगनबहादुर चन्द रहेका छन् ।

    images
    images
    images

    जहाजको ढोकासम्म पुगेका यात्रु ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भन्दै चन्दले घर फकाईदिएका थिए । घटनाबारे सोधपुछ गर्दा चन्दले चित्तबुझ्दो जवाफ नदिएपछि कारवाहीस्वरुप ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

    बुधवार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका भण्डारीलाई सिस्टममा नाम नभएको भनि घर फर्काइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij