Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रवि लामिछानेविरुद्धको रिटमा सुनुवाई हुँदै

रवि लामिछानेविरुद्धको रिटमा सुनुवाई हुँदै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ । युवराज सफलले लामिछानेको सांसद पद अयोग्यताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट लगेका थिए ।

    images
    images
    images

    सर्वोच्चले गत वैशाख २८ गते उनको रिटलाई दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन दर्ता गराएपछि हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ताको आदेश दिएको थियो । आज निर्वाचन आयोगलाई विपक्षी बनाउँदै सवोच्चले १७ गतेका लागि सुनुवाई तोकेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij