Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

  • ललितपुर । ललितपुरमा भएकाे बलात्कार घटनामा एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापा रहेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

    २०७९ फागुन १२ गते राति थापाले ती महिलालाई ललितपुर टिकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सादोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij