Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

  • काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाण भेट्न काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् । बालकृष्ण बैशाख २७ गते पक्राउ परेको थिए ।   

    images
    images
    images

    प्रहरीले आज यस प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँदैछ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    images

    कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यस प्रकरणमा १ सय ६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij