
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा २० जना सांसदले प्रश्न सोध्न पाउने भएका छन् । आजको बैठकले प्रतिनिधि सभामा नियम निलम्बन गरेर यस्तो निर्णय गरेको हो ।
स्वतन्त्र सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा आफूहरूले पनि प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि प्रतिनिधिसभा बैठकको सुरुमै नियम निलम्बन गरिएको छ।
यसअघि प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij