Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मेक्सिकोमा सवारी दुर्घटना: २६ जनाको मृत्यु

मेक्सिकोमा सवारी दुर्घटना: २६ जनाको मृत्यु

  • मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा आइतबार एउटा यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो । 

    दुर्घटनाबारे अनुसन्धान भइरहेको मेक्सिका प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij