Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न रास्वपाको तयारी

भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न रास्वपाको तयारी

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने तयारी थालेको छ । देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न लागेको हो ।

    images
    images
    images

    रास्वपाका एक नेताले भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै संकल्प प्रस्ताव दर्ताको तयारी भइरहेको जानकारी दिए । 

    रास्वपामा २० सांसद् छन् । पछिल्लो समयमा प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij