Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

संसदीय सुनुवाइ समितिको गठन हुँदै

संसदीय सुनुवाइ समितिको गठन हुँदै

  • काठमाडौँ । संसदीय सुनुवाइ समिति गठन बुधबार हुने भएको छ । संघीय संसदको संयुक्त समितिका रूपमा रहेको सुनुवाइ समिति बुधबार प्रतिनिधिसभाबाट १२ जना सदस्यको मनोनयन हुने भएको हो ।

    images
    images
    images

    संवैधानिक व्यवस्थाअनुसार १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्टियसभाबाट ३ जना रहने छन् । कांग्रेस र एमालेले प्रतिनिधिसभाको १२ सदस्यमध्ये ४/४ जना सदस्य पाउने भएका छन् ।

     

    त्यस्तै माओवादी, रास्वपा, राप्रपा र जसपाले १/१ जना सदस्य पाउने भएका छन् । सदस्य अनुमोदनका लागि प्रतिनिधिसभाको संभावित कार्यसूचीमा सभामुखले सदन समक्ष प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij