Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

पाकिस्तानमा बम विस्फाेटः १२ जनाकाे मृत्यु, ४० घाइते

पाकिस्तानमा बम विस्फाेटः १२ जनाकाे मृत्यु, ४० घाइते

  • पाकिस्तानको स्वात उपत्यकास्थित प्रति-आतंकवाद कार्यालयमा बम आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा परी ४० जना मानिसहरू घाइते भएका हुन् ।

    images
    images
    images

    पाकिस्तानको उत्तर पश्चिम स्वात उपत्यकाको प्रतिआतंकवाद कार्यालयमा भएको विस्फोटमा मृत्यु हुनेमा अधिकांश प्रहरी रहेका छन् । विस्फोटका कारण प्रति-आतंकवाद कार्यालयका हतियार कक्षहरुमा क्षति पुगेको छ ।

    विस्फोटकाे बारेमा अनुसन्धान जारी रहेकाे छ । सोही कार्यालयमा रहेका पुराना हतियार कारण विस्फोट भएको अनुमान गरिएको छ । विस्फोट भए लगत्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आत्मघाती हमलाको संज्ञा दिनुभएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij