Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

स्वर्णिमका बुबा चढ्ने गाडी तोडफोड

स्वर्णिमका बुबा चढ्ने गाडी तोडफोड

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गरेको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

    images
    images
    images

    दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।

    प्रहरीले गएराति भएका घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    May be an image of jeep

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij