
Apr 02 2025 | २०८१, चैत २० गते
अभिनेत्री प्रियंका चोपडा अब हलिउड अभिनेता एवम चर्चित रेस्लर जोन सिनाका साथ फिल्ममा काम गर्ने भएकी छन् ।
अमेजनको आगामी फिल्म हेड्स अफ स्टेटमा प्रियंकाले जोनका साथ काम गर्ने भएकी समाचारले जनाएको छ । इल्या नाइसुलमे निर्देशक रहेको फिल्म महिनाबाट सुटिङ हुने भनिएको छ ।
प्रियंकाले पछिल्लो समय एकपछि अर्को गर्दै हलिउडमा पनि सफलताको सिँढि चढिरहेकी छन् । उनको जासुस श्रृंखला सिटाडेल पनि छिट्टै रिलिज हुने क्रममा छ, जस्मा उनी रिचर्ड म्याडेनका साथ देखिने छन् ।
साथै सोनीको आगामी फिल्म लभ अगेनमा पनि देखिनेछन् । प्रियंकाले निर्मात्री तथा कलाकारको रुपमा हलिउडसहित दर्जनौं अन्तर्राष्टिझय फिल्म हलमा काम गरिसकेकी प्रियंकाको छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij