
Apr 02 2025 | २०८१, चैत २० गते
अजय देवगनको बहुप्रतिक्षित फिल्म 'मैदान'को टिजर सार्वजनिक भएको छ । फिल्ममा अजय देवगनले फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। फिल्ममा अजय देवगनसँगै साउथ अभिनेत्री प्रियमणी, गजराज राव र बंगाली अभिनेत्री रुद्राणी पनि मुख्य भूमिकामा हुनुहुन्छ ।
यस्तै, फिल्मलाई अमित रवीन्द्रनाथ शर्माले निर्देशन गर्नुभएको हो । साथै, यो फिल्म २३ जुन २०२३ मा प्रदर्शन हुने तयारीमा छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij