Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आप्रवासी केन्द्रमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु

आप्रवासी केन्द्रमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु


  •  मेक्सिकोका एक आप्रवासी केन्द्रमा आगलागीमा परेर कम्तीमा ४० जनाको मृत्यु भएको छ । डिर्पोटेसन विरुद्धको प्रदर्शन क्रममा त्यहाँ आगलागी भएको अधिकारीहरूले जानकारी दिएका हुन् । मृतकमध्ये धेरै मध्य र दक्षिणी अमेरिकाका नागरिक रहेका छन् । उनीहरू त्यहाँबाट अमेरिका प्रवेश गर्ने प्रयासमा थिए । 

    images
    images
    images

    मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेजले प्रदर्शनका क्रममा आप्रवासीहरूले आफ्नो डसनामा आगलागी गरेका थिए । घटनामा थप २९ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइते र मृत्यु हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका रहेका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij