
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । वरिष्ठ फेशन डिजाइनर राजेश धाख्वा 'एफएनएन लिजेन्डरी आइडियल' बाट सम्मानित भएका छन् । फेशन गाला नाईटमा फेशन नेटवर्क नेपाल र क्लब टेन एक्सले धाख्वालाई सम्मान गरेको हो । फेशन डिजाइनमा अहोरात्र संघर्ष र महत्वपूर्ण योगदान दिएको भन्दै धाख्वालाई सम्मान गरिएको फेशन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij