काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका खड्का र चेन सोङबीच खड्का निवासमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।