Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ला रहने

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ला रहने

  • काठमाडौँ । घोडे जात्राको दिन पनि राहदानी विभाग खुल्ने भएको छ । विभागले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म कार्यालय खुल्ने जनाएको छ ।

    images
    images
    images

    काठमाण्डौ उपत्यकामा घोडेजात्राको दिन सार्वजनिक बिदा भएतापनि अत्यावश्यक सेवाको रुपमा लिइएको राहदानी सेवा लिन आउने सेवाग्राहीलाई मर्का नपरोस् भनेर सो दिन पनि केही समय कार्यालय खुला गरिने विभागले जनाएकाे छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij