Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

प्रचण्ड सोमवार भारत जाँदै

प्रचण्ड सोमवार भारत जाँदै

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमवार भारतको  मुम्बई जाने भएका छन् । पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लैजान लागिएको हो ।

    images
    images
    images

    आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij