Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री ओलीले भने : ‘वैशाखमा तोकिएको समयमै चुनाव हुन्छ’

प्रधानमन्त्री ओलीले भने : ‘वैशाखमा तोकिएको समयमै चुनाव हुन्छ’

  • काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वैशाखमै चुनाव गर्ने दाबी गरेका छन् ।

    images
    images
    images

    बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा उनले तोकिएकै समयमा चुनाव गराएर छोड्ने दाबी गरेका हुन् ।

    उनले भने,“चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुहोस् वैशाखमा तोकिएको समयमा नै चुनाव हुनेछ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij