Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक

नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक

  • काठमाडौँ । पार्टीको आगामी रणनिति र संसद विघटनविरुद्ध जारी रहेको आन्दोलनका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ ।नेकपाको ४४ र प्रचण्ड–नेपाल पक्षमा २९ जना रहेका छन् । उनीहरुले वडा तहदेखि केन्द्रसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्बजनिक गरेका छन् ।

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij