
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।
चिकित्सकहरूका अनुसार बुधबारदेखि उनलाई कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ। सांसद भण्डारीको फागुन ४ गतेदेखि भारत मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ।
नेशनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij