Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा घरेलु टिम नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन मात्रै बनाउन सकेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

    आजको खेलमा सन्दीप लामिछानेले १० ओभरमा ४५ रन दिँदै सर्वाधिक ४ विकेट लिएका छन् ।त्यस्तै, नेपालका करण केसीले ८।१ ओभरको आफ्नो स्पेलमा ४२ रन दिँदै ३ विकेट लिएका छन् ।

    यसका साथै नेपालले यो खेल जित्नका लागि २१३ रनको लक्ष्य पाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij