Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

  • पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो ।

    images
    images
    images

    तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो ।

    विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij