
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ग्यास सिलिन्डर विष्फोटपछि घाइते भएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमाको निधन भएको छ । उपचारका क्रममा ८६ वर्षीया हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
अस्पतालकी निर्देशक डा। निजिमा ताम्राकारले बिहीवार बिहान १० बजेर ५७ मिनेटमा निधन भएको जानकारी दिएकी छन् । घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लाने तयारी भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij