
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीको निवास बुद्धनगरमा गएराती ग्यास सिलिन्डर विष्फोट भएको छ । चिकित्सकका अनुसार सांसद भण्डारीको शरिरमा करिब २५ प्रतिशत र उनकी ८६ वर्षीया माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ ।
बुधबार राति सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले जानकारी दिए । घाइतेहरू कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij