Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

  • काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    बुधबार बहराइनमा भएको एएफसीको ३३औं चुनावी कांग्रेसबाट उनी चार वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । साउथ क्षेत्रबाट माल्दिभ्सका बसम अदेल जालील समेत कार्यसमितिका निर्वाचित भएका छन् ।

    अध्यक्षमा भने चार वर्षे कार्यकालका लागि तेस्रोपटक पुनः शेख सलमान विन अब्राहम अल खालिफा निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij