Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

‘पठान’ ले ६ दिनमा ६ सय करोड कमायो

‘पठान’ ले ६ दिनमा ६ सय करोड कमायो

  • भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

    ‘पठान’ ले ६ दिनमा विश्वभर ६ सय करोडभन्दा बढी भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जबकि भारतमा मात्रै फिल्मले ३ सय ३ करोड नेट भारू कमाएको छ । तरण आदर्शको ट्वीटका अनुसार फिल्मले सोमबार हिन्दीमा २५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij