Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यतालिका

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यतालिका

  • काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । आज निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।

    images
    images
    images

    राष्ट्रपतिको पदावधि फागुन २८ गते समापन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोले फागुन १३ गते मनोनयन दर्ताको समय राखेको छ ।

    निर्वाचन कार्यतालिका हेर्नुहोस्:

    rastrapati1675073989.JPG

    uparastrapati1675073989.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij