
Apr 02 2025 | २०८१, चैत २० गते
दक्षिण भारतीय चर्चित अभिनेता मनदीप रायको निधन भएको छ । मनदीपको ७२ वर्षको उमेरमा आइतबार निधन भएको हो । मनदीपलाई हृदयघात भएको थियो। जसका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार मनदीपले १ सय भन्दा बढी हिट फिल्ममा काम गरेका थिए । । रे, आप्ता रक्षक, अमरिधारे, कुरिगालु सार कुरिगालु जस्ता ५ सय भन्दा बढी फिल्ममा काम गरेका थिए ।
मनदीप आफ्नो कमेडी भूमिकाका लागि पनि परिचित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij