Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पाकिस्तानमा बस दुर्घटना: ३९ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना: ३९ जनाको मृत्यु


  • पाकिस्तानको बलुचिस्तानमा आइतबार बिहान बस दुर्घटनामा पर्दा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो ।

    images
    images
    images

    बसमा करिब ४८ जना यात्रु सवार थिए । प्रहरीका अनुसार तिब्र गतिको बस पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो । हालसम्म एक महिला र एक बालकसहित ३ जनाको उद्धार गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij