Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफाबार छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

     उहाँका अनुसार सो विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदहरुले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij