Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिएर ८ बालबालिकाको मृत्यु

घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिएर ८ बालबालिकाको मृत्यु

  • काठमाडौं । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार ८ जना बालबालिकाको मृत्यु भएको छ ।

    images
    images
    images

    राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन ९एनएडिएमओ० ले सञ्चारमाध्यमलाई तालको छेउमा रहेको वायोकोपमा डुङ्गा पल्टिएर स्कूल जान लागेका २० विद्यार्थीमध्ये ८ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु भएकामध्ये ५ बालक र ३ बालिका रहेका छन् ।

    घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताए। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij