
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अभिनेता राजेश हमाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानायकको सम्मान प्रदान गरेका छन् । भक्तपुरमा शनिबार आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले अभिनेता हमाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
समारोहमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij