
Apr 08 2025 | २०८१, चैत २६ गते
कर्णाली । कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा जलेर ध्वस्त । उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ । तस्वीर ः शुरबहादुर सिंह÷ रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij